प्रशासन महाशाखा

महाशाखागत कार्य  विवरण:

प्रशासन महाशाखा

  • मन्त्रालयसँग सम्बन्धित कानूनको कार्यान्वयन, सुधार, संशोधन र परामर्श सम्बन्धी ।
  • नेपाल इन्जिनयरिङ्ग सेवा, सिभिल समूह, स्यानीटरी उपसमूहहरुको संचालन, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, काज, कायममुकायम, पुरस्कार र दण्ड, विभागीय कारबाही, अवकाश र राजिनामा सम्बन्धी तथा सेवाका अन्य शर्त सम्बन्धी ।
  • आर्थिक प्रशासन सम्बन्धी
  • बेरुजु फछर्यौट सम्बन्धी
  • आन्तरिक व्यवस्थापन, गुनासो व्यवस्थापन र सुशासन प्रबर्द्बन सम्बन्धी
  • प्रशासकीय अभिलेख र तथ्यांक सम्बन्धी
  • वैदेशिक छात्रवृत्ति र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारमा मनोनयन सम्बन्धी
  • प्रशासनिक व्यवस्थापन परीक्षण सम्बन्धी
  • मन्त्रिपरिषद्‍मा पेश हने प्रस्ताव सम्बन्धी
  • कर्मचारी प्रशासन शाखा
  • मन्त्रालय र अन्तर्गतका निकायहरुको आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी
  • स्वीकृत दरबन्दी निजामती किताबखानामा दर्ता सम्बन्धी
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदपूर्तिका लागि माग गर्ने र छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन सम्बन्धी
  • कर्मचारीहरुको विवरण, दरवन्दी, हाजिरी, गयल, विदा रेकर्ड र व्यक्तिगत अभिलेख सम्बन्धी
  • विभागीय कारवाही सम्बन्धी
  • निमित्त, कायम मुकायम, काज सम्बन्धी
  • वैदेशिक छात्रवृत्ती र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारका लागि उम्मेदवार मनोनयन सम्बन्धी
  • अध्ययन वा तालिममा जाने र फर्कने व्यक्तिहरुको विवरण सम्बन्धी
  • सम्बद्बता निर्धारण सम्बन्धी
  • मन्त्रालयले सम्पन्न गर्नुपर्ने बढुवा समितिको सचिवालय सम्बन्धी
  • आन्तरिक व्यवस्थापन शाखा
  • कर्मचारीहरुको आन्तरिक खटन पाटन र आन्तरिक व्यवस्थापन सम्बन्धी
  • मन्त्रालयका लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन सम्बन्धी
  • मन्त्रालयका लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद, भण्डारण, आपूर्ती, मर्मत, संभार, जिन्सी निरीक्षण तथा लिलाम बिक्रिको व्यवस्था सम्बन्धी
  • मन्त्रालयको सुरक्षा तथा सरसफाइ प्रबन्ध सम्बन्धी
  • कर्मचारी बैठक र सोको निर्णय कार्यान्वयन एवं अनुगमन सम्बन्धी
  • मन्त्रालय र अन्तरगत निकायमा कार्यरत कर्मचारी र राष्ट्र सेवकको सम्पत्ति विवरण सम्बन्धी
  • मन्त्रालय र अन्तर्गतका निकायहरुले सम्पादन गर्ने कार्यहरुका सम्बन्धमा आइपर्ने विभिन्न गुनासो व्यवस्थापन, उजुरीको छानविन तथा संसदीय निगरानी निकायबाट प्राप्त सुझाव व्यवस्थापन सम्बन्धी
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायक सम्पर्क विन्दु भई कार्य गर्ने सम्बन्धी ।
  • आर्थिक प्रशासन शाखा
  • मन्त्रालय र अन्तर्गत निकायको वार्षिक बजेट तयारी, संशोधन र रकमान्तर सम्बन्धी
  • मन्त्रालय अन्तर्गतका विकास आयोजना तथा कार्यक्रम तर्जुमा सहयोग सम्बन्धी
  • वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको सोधभर्ना सम्बन्धी
  • अख्तियारी बाँडफाँड सम्बन्धी
  • स्वीकृत बिनियोजन बमोजिम बजेट खर्चको केन्द्रीय लेखा सम्बन्धी
  • विनियोजन, धरौटी र राजश्वका विवरण अद्यावधिक सम्बन्धी
  • लेखा परीक्षण सम्बन्धी
  • मातहत निकायको आर्थिक प्रशासन कार्यको अनुगमन सम्बन्धी
  • बेरुजु अभिलेख र बेरुजु फर्छ्यौट सम्बन्धी
  • आर्थिक प्रशासन शाखासंग सम्बन्धित कार्यको प्रगति विवरण सम्बन्धी
  • कानून तथा फैसला कार्यान्वयन शाखा
  • ऐन, नियम, गठन आदेश, विनियम, कार्यविधि, निर्देशिका, मापदण्डको मस्यौदा तयारी एवं परिमार्जन सम्बनधी
  • मन्त्रालय र अन्तर्गतका निकायलाई दिने कानुनी राय परामर्श सम्बन्धी
  • मन्त्रालय र अन्तर्गतका निकायका तर्फबाट दिने लिखित जवाफ एवं प्रतिउत्तर सम्बन्धी
  • मन्त्रालय र अन्तर्गतका निकायको मुद्बाको प्रतिरक्षा सम्बन्धी
  • मन्त्रालय र अन्तर्गतका निकायबाट गरिने वार्ता, सम्झौता आदिमा सहभागितामा, वार्ताका बुँदा तयारी एवं सम्झौताको मस्यौदा सम्बन्धी
  • नेपाल राजपत्रमा प्रशासन गरिने सूचना सम्बन्धी
  • मानव अधिकार सम्बनी
  • मन्त्रालय र अन्तर्गतका निकाय पक्ष विपक्ष हुने वा भएको मुद्दामा सम्बन्धित अड्डा अदालतमा दिइने उजूरी वा प्रतिवाद वा लिखित जवाफ वा पुनरावेदनको लिखत तयारी र महान्याधयवक्ताको कार्यालयसँग समन्वय सम्बन्धी
  • अदालतबाट भएका फैसला तथा निर्देशनात्मक आदेशको अभिलेख एवं कार्यान्वयन सम्बन्धी
Copyright © 2019 Ministry of Water Supply.