जल प्रदुषण नियन्त्रण शाखा
- जल प्रदुषणसँग सम्बन्धित कानून, नीति तथा मापदण्डहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन, मुल्याङकन, परीक्षण तथा नियमनसम्बन्धी,
- जल प्रदुषण सूचक तथा जल प्रदुषण गुणस्तर सम्बन्धी,
- नदी तथा ताल तलैयाको प्रदुषण सम्बन्धी,
- उद्योगहरुबाट हुने जल प्रदुषण सम्बन्धी,
- मानवीय फोहोर (Faecal Sludge) सम्बन्धी,
- उद्योगहरुबाट निस्किएका फोहोर नियमन सम्बन्धी,
- जल प्रदुषण नियन्त्रण ’bout संस्थागत क्षमता विकास सम्बन्धी