यस मन्त्रालयको आन्तरिक व्यवस्थापन तथा सुशासन प्रवर्द्बन शाखा प्रमुख एवम् सूचना अधिकारी उप-सचिव श्री टोलराज उपाध्यायको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हुदा मिति २०७६।११।१८ मा श्रीमान सचिवज्यू को समउपस्थितमा भएको बिदाई कार्यक्रमको झलकः-