आर्थिक प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गत निकायको वार्षिक बजेट तयारी, संशोधन र रकमान्तर सम्बन्धी
- मन्त्रालय अन्तर्गतका विकास आयोजना तथा कार्यक्रम तर्जुमा सहयोग सम्बन्धी
- वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको सोधभर्ना सम्बन्धी
- अख्तियारी बाँडफाँड सम्बन्धी
- स्वीकृत बिनियोजन बमोजिम बजेट खर्चको केन्द्रीय लेखा सम्बन्धी
- विनियोजन, धरौटी र राजश्वका विवरण अद्यावधिक सम्बन्धी
- लेखा परीक्षण सम्बन्धी
- मातहत निकायको आर्थिक प्रशासन कार्यको अनुगमन सम्बन्धी
- बेरुजु अभिलेख र बेरुजु फर्छ्यौट सम्बन्धी
- आर्थिक प्रशासन शाखासंग सम्बन्धित कार्यको प्रगति विवरण सम्बन्धी