क्षेत्रगत क्षमता अभिवृद्बि शाखा
- क्षेत्रगत समन्वय कायम गरी दक्ष, प्रभावकारी र जवाफदेही खानेपानी तथा सहरी विकास क्षेत्रको विकास सम्बन्धी
- मन्त्रालय सम्बन्धित विभिन्न निकायहरुसँग समन्वय सम्बन्धी
- संचालन तथा सेवा प्रदायक (Utility Operators) हरुको मापदण्ड निर्धारण एवं अनुगमन सम्बन्धी
- प्रदेश, स्थानीय तह र विकास साझेदारसँग समन्वय एवं सहकार्य सम्बन्धी
- राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव, अध्ययन, ज्ञान तथा सीपहरु आदान प्रदान सम्बन्धी
- प्रदेश तथा स्थानीय तहमा कार्यरत जनशक्तिको खानेपानी एवं सहरी विकास क्षेत्रमा क्षमता अभिवृद्बि सम्बन्धी
- गैरसरकारी तथा नीजि क्षेत्रको लगानी आकर्षित गर्ने सम्ब्नधी
- मन्त्रालयसँग सम्बन्धित क्षेत्रको विकासका लागि मध्यकालिन तथा दीर्घकालिन अवधारणा तयारी सम्बन्धी
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रस्तावहरु सम्बन्धी