वातावरण तथा ढल व्यवस्थापन शाखा

  • खानेपानी तथा सरसफाई क्षेत्रको विपद जोखिम न्यूनीकरण तथा पुनःस्थापना सम्बन्धी
  • विकास साझेदारहरुको सहयोगबाट सञ्चालन हुने विपद् व्यवस्थापन र खानेपानी तथा सरसफाई क्लस्टर र अन्य क्लस्टरसँग समन्वय सम्बन्धी
  • शहरी तथा ग्रामिण क्षेत्रहरुमा वर्षाती तथा ग्राहस्थ ढल निकास (सडक सतहको ढल वाहेक) व्यवस्थापन तथा वातावरणीय सरसफाई आयोजनाहरुबाट लाभान्वित जनसंख्या, भएका उपलब्धीहरु र उपलब्ध सेवाको स्तर (गुणात्मक तथा परिमाणात्मक) तथा अन्य व्यवस्थापकीय सूचनाहरुको संकलन, विश्लेषण तथा प्राप्त परिणामको पृष्ठपोषण सम्बन्धी
  • मन्त्रालयसँग सम्बन्धित प्रारम्भिक वातावरणीय परिक्षण (IEE) तथा वातावरणीय प्रभाव मुल्याङ्कन (EIA) सम्बन्धी
  • सार्वजानिक तथा नीजि क्षेत्रबाट संचालित सरसफाई आयोजनाहरु कार्यान्वयन गर्न उपलब्ध गराउनु पर्ने प्राविधिक सहयोग सम्बन्धी
Copyright © 2019 Ministry of Water Supply.