आज २०८१ मंसीर २८ गते मा.मन्त्रीज्यूबाट हुम्ला जिल्लाको सिमिकोट खानेपानी आयोजनाको निरिक्षणको क्रममा यहाँको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयले महत्वपूर्ण कार्य गरिरहेको बिचार ब्यक्त गर्नुभयो।