NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

मिती २०८१/९/३ काठमाडौँ उपत्यकाका ईन्द्रचौक, जनबहाल न्युरोड लगायतको एरियामा सहज रूपमा पानी वितरणका लागी मेलम्चीले नयाँ खानेपानी पाइपलाइन बिछ्याइएको ठाउँको चुहावटलाई मर्मत गरी अन्तिम परीक्षण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिएको छु।