मिति २०८१ पुस २४ गते मा.मन्त्रीज्यूले कैलालीको लम्कीचुहा नगरपालिकामा निर्माण भैरहेको लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भयो। आयोजना तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नु भएको छ।