NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा षष्ठी - २१

मिति २०८१ पुस २६ गते,सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसँग मा. मन्त्रीज्यूले खानेपानी मन्त्रालयको हालको अवस्था, हालसम्मको प्रगति, कार्यान्वयनमा आइरहेका चुनौतीहरू र भावी योजनाहरूको विषयमा महत्त्वपूर्ण छलफल गर्नु भएको छ।