मिति २०८१ माघ २ गते मा. खानेपानी मन्त्रीज्यू तथा युनिसेफ नेपालका प्रतिनिधी एलिस् अकुङ्गाबिच आज मन्त्रालयमा शुद्ध एवम् स्वच्छ खानेपानी तथा सरसफाई लगायतका विविध विषयमा छलफल भएको छ।