NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को प्रावधान अनुसार खानेपानी तथा सरसफाई विषयसँग सम्वन्धित विषयगत समितिको बैठक मिति २०८१।१०।२७ गते खानेपानी मन्त्रालयका मा.मन्त्रीज्यूको नेतृत्वमा पहिलो बैठक सम्पन्न भयो।