NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

मिति २०८१/१०/२८ गते खानेपानी मन्त्रालयका मा.मन्त्रीज्यूको अध्यक्षतामा समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी सरसफाइ तथा स्वच्छता (Wash) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता कार्यक्रम सम्पन्न भयो।