खानेपानी मन्त्रालयका माननीय मन्त्री प्रदीव यादवज्यूबाट लमजुङ्ग जिल्लाको सदरमुकामस्थित बेसीशहर नगरपालिकामा बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको मिति २०८१/१२/०६ गते बुधबार समुद्‍घाटन कार्यक्रम सम्पन्न