खानेपानी मन्त्री प्रदीप यादवज्यूद्वारा कैलाली जिल्लाको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास सु-सम्पन्न। असार २९, २०८२