मिति २०२८/९/२६ गते माननीय खानेपानी मन्त्री डा. मदन प्रसाद परियारज्यूको नेतृत्वमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक लगायत स्थानीय जनप्रतिनिधिहरुको समुपस्थितिमा गोरखा जिल्ला, गण्डकी गा.पा.५ स्थित जलाशययुक्त खानेपानी आयोजनाको साइट निरिक्षण